अमेरिका समाचार

आर्थर गनले शुक्रबार ड्यालसमा कार्यक्रम गर्दै

ड्यालस (अमेरिका)- अमेरिकी आइडलमा दोस्रो भएका नेपालीमुलका कलाकार दिवेश पोखरेल (आर्थर गन) ले आउँदो शुक्रबार ड्यालसमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् ।   नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्ब ...

अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोल ...

अमेरिकाको कोलोराडोमा गोली चल्दा बन्दुकधारीसहित पाँच जनाको मृत्यु

कोलोराडो । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।   प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभ ...

नेपाली समाजको अध्यक्षमा वाग्ले निर्वाचित (भिडियो सहित)

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को आइतबार भएको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी भएका छन् । सोमबार बिहान सबेरै प्रकाशित परिणाम अनुसार वाग्ले ११२० मत पाएर ...

ईन्जिनियरका संघर्षका कथा सार्वजनिक

काठमाडौँ । ‘आँगन छोडेपछि-आप्रवासी नेपाली इन्जिनियरका सपना र संघर्षका कथा’ शुक्रबार एक कार्यक्रमका बीच बिमोचन सम्पन्न भयो। पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर , इन्जिनियारिंग पेशा संग सम्बन्ध १७ जना ...

नेपाली समाज टेक्सस (एनएसटी)को चुनावी प्रचार-प्रसारको समय समाप्त

टेक्सस(अमेरिका)-  नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ कार्यसमिति २०२२/२०२३ चयनका लागि २६ डिसेम्बर २०२१ मा निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार २३ डिसेम्बर २०२१ को मध्यरात अर्थात् पूर्वीय समय २३:५ ...

नेपाली मूलका एक युवक गोली हानेको आरोपमा पक्राउ

कोलम्बस (ओहायो) । ओहायोस्थित कोलम्बसको उत्तरी क्षेत्रमा नेपाली मूलका एक युवाले अर्का नेपालीलाई गोली हानेको आरोपमा स्थानीय प्रहरीले हिरासतमा लिएको छ ।    कोलम्बसको उत्तरी क्षेत्रमा पर्ने कारासन रोड ४ ...

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्युएचओको आग्रह

न्युयोर्क । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको ...

अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

ह्युस्टन । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड १९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ ।     ह्यारिस काउन ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा राजकुमार विष्ट निर्वाचित

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । डिसेम्बर १९, २०२१ मा न्यूयोर्कको जयाक्सन हाइटमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनम ...

नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि ३२ को उम्मेदवारी (भिडियो सहित)

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो कार्यसमितिको नेतृत्वको लागि ३२ जनाको उम्मेदवारी परेको छ ।   आइतबार अपरान्ह ५ बजेसम्ममा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले ज ...

न्यूयोर्कका नुवाकोटे एकजुट

न्यूयोर्क (अमेरिका) - अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासी नेपालीको भेलाले फोन्ना फ़्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका (फोन्ना) नामक संस्था गठन गरेका छन् ।    न्युयोर्कको क् ...

अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि

न्यूयोर्क । अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कुल आठ लाख एक हजार ३७ जनाको निधन भए ...

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या आठ लाख पुग्यो

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।    यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको यहाँका स् ...