अमेरिका समाचार

नेपाली समाज टेक्ससमा पदवहाली (भिडियो सहित)

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ निर्वाचित पदाधिकारीहरुले शनिबारदेखि पद वहाली गरेका छन् ।   गत डिसेम्बर अन्तिम साता भएको निर्वाचनबाट चुनिएका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको ...

कोलोराडोमा आगलागी पिडीतको सहयोगार्थ नेपाली समुदाय मार्फत गोफन्टमी खाेल्दै सबैलाइ सहयोग गर्न अनुरोध

कोलोराडो (अमेरीका)- कोलोराडोको सुपेरियर, लुइसभिल, ब्रुमफिल्ड, र बोल्डर शहरहरुमा गत डिसेम्बर ३०, २०२१ तारिखका दिन लागेको आगो  बाट  झण्डै १ हजार ८४  घर र धेरै व्यवसायहरु नष्ट हुनुको साथै ठूलो मात्रामा ध ...

नेपाली मन्दिरको साधारण सभा सम्पन्न

ड्यालस (अमेरिका) – नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को आइतबार सम्पन्न साधारण सभाले आउँदो दुई वर्षभित्र युलेसमा भव्य मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको आय–व्ययको विवरण पारित ...

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु

न्यूयोर्क, अमेरिका । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्यूयोर ...

न्यूयोर्क ब्रोनएक्स अपार्टमेण्टमा आगलागी हुदां ९ बालबालिका सहित १९ को मृत्यु

अमेरिका- न्यूयोर्क स्थित ब्रोनएक्समा आइतवार अपार्टमेण्ट भवनमा सल्केको भिषण आगलागीमा पर्दा ९ बालबालिका सहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एड्म्सले वर्तमान आधुनिक युगमा यो आगलागी सवैभन् ...

कोभिड प्रकोप अमेरिकामा सधैँ रहँदैन : राष्ट्रपति बाइडेन

वासिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाहिँ आफूलाई लागेको बताएका छन् ।    बाइडेनले ह्वाइट हाउसको ब्रिफि ...

अमेरिकाको फिलाडेल्फिया सहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।   भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति ...

कोरोना महामारीका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

वासिङ्टन । अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोरोनाका सङ्क्रमितहरु निकै न ...

अमेरिकामा एकैदिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकैदिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।   अमेरिकामा विगत २४ घन्टामा करिब १.०७ मिलियन नयाँ स ...

अमेरिकामा कोभिड १९ संक्रमितको संख्या रेकर्ड नम्बरमा

अमेरिका - टेक्सस डलासमा नेपाली परिवारले क्रिसमस जमघट आयोजना गरेको थियो । त्यस जमघटमा सहभागी कुनैलाई कोभिड १९ थियो त्यो अरुलाई पनि सर्यो ।    अमेरिकामा दुई साता यता कोभिड १९ संक्रमणको क्रम उच्च दरले ...

शेयर बजार र क्रिप्टोकरेन्सीमा लगानी

अमेरिका- अमेरिकामा शेयर बजार र क्रिप्टोकरेन्सीमा पैसा लगानी गर्ने नेपालीले कमाएका मात्र छैनन गुमाएका गुनासाहरु पनि आउन थालेका छन् ।    दुई बर्ष यता अमेरिकाको शेयर बजार र क्रिप्टोकरेन्सीमा नेपाली समु ...

स्व. उप्रेतीको मंगलबार दाहसंस्कार हुँदै

ड्यालस (टेक्सस) । एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीलाई पितृ शोक परेको छ ।  उनका बुवा देवीप्रसाद उप्रेतीको ७० बर्ष उमेरमा आइतवार टेक्सस ड्यालसमा निधन भएको हो । स्वर्गिय उप्रेतीलाई स्वास् ...

कोलोराडो बोल्डर, सुपरियर र लुईभिलमा भिषण आगलागी, करिव ३५ हजारलाई सुरक्षित स्थानमा लगियो, नेपालीका घर पनि जले

कोलोराडो अमेरिका - कोलोराडोको बोल्डर शहर र त्यस वरपर विहिवार तिव्र गतीले हावा चलिरहेको थियो । जाडो भएपनि विगतमा जस्तो हिउं नपरेकाले सुख्खा थियो । त्यही वेला बिजुलीको पोलवाट सल्केको आगोले बोल्डर, सुपरि ...

गायक राजेश पायलको उपस्थितिमा न्युर्योकमा कार्यक्रम हुँदै

न्यूयोर्क ।  चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।    गायक राईको प्रस्तुति सहित न्युयोर्कको क्विन्समा सांगितिक कार्यक्रमको आयोजना हुन वागेको छ ।     बुद्ध ट्याक्स एकाउन् ...

अमेरिकीमा ८० प्रतिशत आइसियू बेडहरू भरिभराउ

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।     सघन उपचार एकाई (आइसियू) मा ७८५ बेडहरू भरिभराउ छन् ।  जर् ...