अमेरिका समाचार

हिमालयखबर र बाह्रखरी बीच सहकार्यको सम्झौता

काठमाडौं । बाह्रखरी मिडिया र अमेरिकाबाट सञ्चालित हिमालयखबरबीच समाचारमा सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।   बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र हिमालयखबरका प्रबन् ...

दोस्रो दसैँकप क्रिकेट प्रतियोगिताको उपाधि एनडिसिसी स्ट्राइकरलाई

ड्यालस् - ड्यालस् क्रिकेट क्लबद्वारा आयोजित दोस्रो दशैं कप क्रिकेट प्रतियोगिताको उपाधि एन-डि-सी-सी स्ट्राइकरले जितेको छ ।    उक्त प्रतियोगिता अमेरिकाको ड्यालस् शहरमा यही सेप्टेम्बर २४ र २५ गते गरी २ ...

जिबिएनसीको निर्वाचन सम्पन्न, अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बोस्टन, अमेरिका । ग्रेटर बोस्टन नेपाली समुदाय (GBNC-Greater Boston Nepali Community)को निर्वाचन सम्पन्न भएको छ । संस्थाको विधानअनुसार आगामी कार्यकालका लागि निर्वाचनमार्फत अन्जु थापाको नेतृत्वमा नयाँ क ...

कोलोराडोमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम हुँदै

कोलोराडो, अमेरिका । नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरी एकआपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।   ...

टेक्ससको राजधानी अस्टिनमा देउसुरे कप आयोजना हुँदै

अस्टिन टेक्सास | आउदै गरेको नेपालीहरुको महान् चाड बडा दशैँ  तथा शुभ दीपावलीको अवसर पारेर अस्टिनमा रहेका नेपालीहरुको फुटबल क्लब मेट्रो एफसी र अस्टिन नेपाली युथले फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ...

युद्ध अपराधमा रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

न्युयोर्क । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग रा ...

जि सेभेनद्वारा रुसको बढ्दो कदमको निन्दा

अमेरिका । जि सेभेनका विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् ।    सात समूहका मन्त्रीहरूले ...

अमेरिकामा भएको सेप्टेम्बर ११ आक्रमणको २१औँ वर्ष, राष्ट्रपति बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले पेन्टागन र न्यूयोर्कको भ्रमण गरी विमान अपहरणगरी अमेरिकी दुई व्यापारिक भवन (ट्विन टावर) ध्वस्त पार्दा मारिएका करिब तीन हजार व्यक्तिलाई सम्मान गरेका छन् ।    ...

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।   सेसिल काउन्टी शेरिफको क ...

नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो

केप क्यानाभेरल । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ ।   यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्मा ...

इरानद्वारा अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास

वासिङ्गटन । इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५औँ फ्लीटका प्रवक्ता टिम हकिन्सले श ...

अमेरिकाद्वारा ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्ने घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हार्पुन र साइडविन्डर क्षेप्यास्त्रहरूसहित करिब १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।    डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सील ...

तनावका बीच चीन र अमेरिकाका राष्ट्रपति आमने-सामने हुँदै

वासिङ्टन । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले हालै ताइवान भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुवै देशका राष्ट्रपतिलाई स-शरीर एकैस्थानमा उपस् ...

विश्वव्यापी संसदीय समूहको सम्मेलन आगामी महिना वासिङ्टनमा हुने

वासिङ्टन । पच्चीस देशका २०० भन्दा बढी प्रजातान्त्रिक सुधार विचारधाराका सांसद्हरूको समूहले सेप्टेम्बर १२(१४ सम्म अमेरिकाको वासिङ्गटन डिसीमा वार्षिक सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकास्थित पोलिटिको ...

कोलोराडोमा सम्पन्न ग्लोबल फेष्टिवलमा नेपालीको सहभागिता

कोलोराडो, अमेरिका । कोलोराडोको अरोरामा सम्पन्न ग्लोबल फेष्टिवलमा स्थानीय नेपालीहरूले नेपालको झण्डा प्रदर्शन गर्दै सहभागिता जनाएका छन् ।   रक्की मोउण्टेन फ्रेन्ड्स अफ नेपालको पहलमा अरोरा सिटीद्वारा ह ...