मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

ज्ञानेन्द्र गदालको अदृश्य एउटा युद्ध सार्वजनिक

ज्ञानेन्द्र गदालको अदृश्य एउटा युद्ध सार्वजनिक


मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले रचना गरिएको शन्देश मुलक गीत “अदृश्य एउटा युद्ध” रिलिज भएको छ  ।



“यो कस्तो खतराको प्रहर आयो,  धर्ती र हावामा जहर पलायो ,  सर्बत्र चर्चा छ मर्ने कुराको , सबको आँखामा अँध्यारो छायो“ जस्ता शब्दहरू कुदिएको उक्त गीत गीतकार तथा साहित्यकार ज्ञानेन्द्र गदाले चरना गरेका हुन् ।



 राज सागरको स्वर तथा  संगीतमा र राहुल विश्वकर्माको संगित संयाजनमा तयार पारिएको  गीतमा बर्तमान विश्वको अवस्था चित्रण गर्न खजिएको छ । ¨मृत्युको छेउमा परेको जस्तो , अवस्था कुनबेला हुने हो कस्तो , घरभित्रै बन्दी बनेका सारा , के पो हुँदैछ संसारमा यस्तो¨ भनेका छन् ।



दाश्राे विश्वयूध्द पछिकै सबै भन्दा ठुलाे संन्त्रास दिन प्रतिदिन संसारभर फैलदै गएकाे छ । यस्ताे अवस्थामा उनले लेखेका छन् कोही देखिंदैनन्, जीवन बचाउने,  कोहि भेटिंदैनन्, मनलाई हँसाउने, भयो हाल कस्तो, जगतको आज , गर्यो छट्पटिले, मन भित्र राज भनेका छन् ।



विगत केहि बर्ष अगाडी देखि कोलराडेमा बसेबास गर्दै अएका गीतकार ज्ञानेन्द्र गदालले यस्ता समसामहिक गीत लगायत सय गीतहरू रचना गरिसकेका छन् ।



यो कस्तो खतराको प्रहर आयो

धर्ती र हावामा जहर पलायो

सर्बत्र चर्चा छ मर्ने कुराको

सबको आँखामा अँध्यारो छायो

 

मृत्युको छेउमा परेको जस्तो

अवस्था कुनबेला हुने हो कस्तो

घरभित्रै बन्दी बनेका सारा

के पो हुँदैछ संसारमा यस्तो१



कोही देखिंदैनन्, जीवन बचाउने

कोहि भेटिंदैनन्, मनलाई हँसाउने

भयो हाल कस्तो, जगतको आज

गर्यो छट्पटिले, मन भित्र राज



शव्दस् ज्ञानेन्द्र गदाल

संगीत तथा गायनस् राज सागर

संगीत संयोजनस् राहुल बिश्वकर्मा

ध्वनि मुद्रणस् दीप घतानी

रेकर्डिङ्ग स्टुडियोस् भ्वाइस अफ नेपाल