मनोरञ्जन

हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस

913 पटक पढिएको

हिमालयखवर संवाददाता | 11th Mar 2020, Wednesday | २०७६ फाल्गुन २८, बुधवार २१:१३
काठमाण्डाै – हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित भएका छन् । 
 
ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे हाे । अपने ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा काेराेनाकाे सङ्क्रमण देखिएकाे बताए ।