मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिबाह गरे

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिबाह गरे


काठमाडौँ – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । 
 
बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । बिबाहमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन् । प्रियंका र आयुष्मानको बिहेपश्चात आज नै बेलुकी पार्टीको समेत आयोजना गरिएको छ ।  उनीहरूले दुई वर्षअघि इन्गेज्मेन्ट गरेका थिए।