मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह बन्धनमा

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह बन्धनमा


काठमाडौँ – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। 
 
प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।
 
अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
तस्बिर : सामाजिक संजाल