एनआरएन विशेष

एनआरएन टेक्सस च्याप्टरमा तीन मनोनित

347 पटक पढिएको

- हिमालयखबर संबाददादा | 6th Jan 2020, Monday | २०७६ पुष २१, सोमबार ०७:२०
टेक्सस (अमेरिका ) – गैर आवासीय नेपाली संघ अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले रिक्त तीन सदस्यमा आइतबार मनोनयन गरेको छ ।
 
च्याप्टरको बैठकले डा. प्रकाश श्रेष्ठ (लबक, टेक्सस), दमनराज शाही (ह्युस्टन, टेक्सस) र ललितराज गिरी (अस्टिन, टेक्सस) लाई मनोनयन गरेको हो । तीन सदस्य मनोनयनसँगै च्याप्टरका सबै पदहरु पूर्ण भएका छन् ।