मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

थ्यांक्सगिभिंग अघिको सवारी जाम

थ्यांक्सगिभिंग अघिको सवारी जाम


लस एन्जलस (क्यालिफोर्निया)- अमेरिकामा विहिवार टर्की खाने र खुवाउने दिन । चाडपर्व र लामो छुट्टी अघि ठूला अमेरिकी शहरहरुमा लामो ट्राफिक जाम हुनु सामान्य हो। यस्तो बेला सडक यात्राको समय अरुबेला भन्दा झण्डै चार गुणा बढीसम्म लाग्ने हुन्छ।
 
विहिवार अमेरिकामा मनाईने थ्यांक्सगिभिंग डे मा लाखौं टर्कीको मासु पकाउने र खुवाउने गरिन्छ । साथि भाई परिवार वसेर सगैं खाना खाने र छुट्टी मनाउने गरिन्छ । यो वेला अमेरिकामा सवैभन्दा वढी हिड्डुल गर्ने समय पनि हो । सडक र एयरपार्टहरुमा लाखौं यात्रुहरु आवात जावत गर्छन । यो छुट्टीको समय पनि हो । 
 
लस एन्जलस, क्यालिफोर्नियामा देखिएको यो ट्राफिक जामको तस्बिरले होलिडे सिजनमा सडक यात्रा गर्न चाहनेहरुलाई उत्साहित गर्दैन। तस्बिर: एविसी न्यूज