मनोरञ्जन

र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा

177 पटक पढिएको

24th Oct 2019, Thursday | २०७६ कार्तिक ७, बिहीवार ०७:००
काठमाडौं - चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।
 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।
 
पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।