प्रवास

पत्रकार महासंघका अध्यक्षलाइ पितृशोक

125 पटक पढिएको

हिमालयखबर | 9th Sep 2019, Monday | २०७६ भाद्र २३, सोमबार १६:०९
अमेरिका– नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाइ पितृशोक परेको छ । 
 
गोबिन्दका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा नेपाल काठमाण्डौं किर्तिपुरस्थित निवासमा ८ सेप्टेम्वर २०१९ ९२३ भाद्र २०७६ स्थानीय मिति अनुसार० का दिन  निधन भएको थियो । उहाँका धर्मपत्नी, २ छोरा र १ छोरी हुनुहुन्छ । पत्रकार महासंघका अध्यक्ष आचार्य उहाँका जेष्ठ सुपुत्र हुनुहुन्छ । 
 
आचार्यको निधन प्रति नेपाल अमेरिका पत्रकार संघ ९नेजा० ले गहिरो दुस्ख व्यक्त गरेको छ । नेजाद्वारा जारी विज्ञप्तीमा स्व। आचार्यप्रति भाव पूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।