मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार महासंघका अध्यक्षलाइ पितृशोक

पत्रकार महासंघका अध्यक्षलाइ पितृशोक


अमेरिका– नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाइ पितृशोक परेको छ । 
 
गोबिन्दका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा नेपाल काठमाण्डौं किर्तिपुरस्थित निवासमा ८ सेप्टेम्वर २०१९ ९२३ भाद्र २०७६ स्थानीय मिति अनुसार० का दिन  निधन भएको थियो । उहाँका धर्मपत्नी, २ छोरा र १ छोरी हुनुहुन्छ । पत्रकार महासंघका अध्यक्ष आचार्य उहाँका जेष्ठ सुपुत्र हुनुहुन्छ । 
 
आचार्यको निधन प्रति नेपाल अमेरिका पत्रकार संघ ९नेजा० ले गहिरो दुस्ख व्यक्त गरेको छ । नेजाद्वारा जारी विज्ञप्तीमा स्व। आचार्यप्रति भाव पूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।