मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मुन्द्रेले शुक्रबार ड्यालसबासीलाई हँसाउने

मुन्द्रेले शुक्रबार ड्यालसबासीलाई हँसाउने


ड्यालस (टेक्सस) – हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले आउँदो शुक्रबार अमेरिकाको ड्यालसमा विशेष प्रस्तुति दिने भएका छन् ।
 
रमाइलो इन्टरटेनमेन्टको आयोजनामा अगष्ट ३० तारिक साँझ मुन्द्रेले फेन्जानी हुका लाउन्जमा आफ्नो हाँस्य प्रस्तुति दिन लागेका हुन् ।
 
रमाइलो इन्टरटेनमेन्टकी दिक्षा भट्टका अनुसार ड्यालसबासी नेपालीहरुलाई रमाइलो प्रदान गर्नका लागि जितुलाई ल्याउन लागिएको हो ।