मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डिस्ट्रिक कोर्ट क्यालिफोर्नियामा टीपिएसको न्यायिक सुनवाई सम्पन्न (भिडियो सहित)

डिस्ट्रिक कोर्ट क्यालिफोर्नियामा टीपिएसको न्यायिक सुनवाई सम्पन्न (भिडियो सहित)


क्यालिफोर्निया (अमेरिका)- बुधबार डिस्ट्रिक कोर्ट, क्यालिफोर्निया लसएन्जल्समा “रामोस भर्सेस नेल्त्सीन" ल-स्युटको न्यायीक सुनुवाई सम्पन्न भएको छ । यो फैसलाले बर्षौंदेखि टीपीएस  सुबिधा लिईरहेका नेपाल लगायत अन्य राष्ट्रका हजारौं मात्र होइन उनीहरुमा आश्रित लाखौं टीपीएस सुबिधा लिएका आप्रवासी र उनीहरूमा आश्रीत परिवारहरुको भबिश्य निर्धारण गर्ने छ । 
 
उक्त कोर्टमा भएको यो सुनुवाईमा नेपाल लगायत छ वटा देशहरुको सहभागिता रहेको थियो । नेपालबाट  नेपालीहरुको प्रतिनिधित्व गर्दै केशब भट्टराई र साजन पाण्डे बादीको रुपमा प्रस्तुत भएको छ । प्रेस-मीट, एक्यबध्द्ता रर्यालिमा नेपाल लगायत छ वटा देशहरुको सामाजिक अभियान्तहरु र बिभिन्न मिडियाका संचारकर्मी हरुको बाक्लो उपस्थिति रहेको  थियो ।
 
यस सुनवाई पछि अब के हुन्छ भन्ने जिज्ञासाहरुको लागि अब हेर्नुहोस् हिमालयखबरका  संवाददाता डोल्मा लामा र शंकर राज वाग्लेले तयार पारिएको भिडियो रिपोर्ट