मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश

विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश


काठमाडौं । इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
 
भर्खरै सकिएको खेलमा न्यूजील्याण्डले भारतलाई १८ रनले पराजित ग¥यो । न्यूजील्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत २२१ रनमै अलआउट हुन पुग्यो ।
 
न्यूजील्याण्डको जितमा हेनरीले ३, ट्रेण्ट बोल्ट र सनटेनरले २ विकेट लिए भने फर्गुसन र निशमले एकरएक विकेट लिए । (एजेन्सी)