खेलकुद

विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश

88 पटक पढिएको

10th Jul 2019, Wednesday | २०७६ आषाढ २५, बुधवार ०७:४४
काठमाडौं । इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
 
भर्खरै सकिएको खेलमा न्यूजील्याण्डले भारतलाई १८ रनले पराजित ग¥यो । न्यूजील्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत २२१ रनमै अलआउट हुन पुग्यो ।
 
न्यूजील्याण्डको जितमा हेनरीले ३, ट्रेण्ट बोल्ट र सनटेनरले २ विकेट लिए भने फर्गुसन र निशमले एकरएक विकेट लिए । (एजेन्सी)