एनआरएन विशेष

एनआरएनए अमेरिका चुनाव नतिजा सार्वजनिक

3965 पटक पढिएको

सुनिलले जिते, वरिष्ठमा डा बञ्जाडे : मतको सुची सहित

- हिमालयखबर संबाददादा | 19th May 2019, Sunday | २०७६ जेष्ठ ५, आईतवार २३:४३
अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको मत परिणामको पुरा विवरण सार्वजनिक भएको छ । अध्यक्षमा सुनिल शाहले ३७ सय ११ भोट ल्याएर विजयी भएका छन् ।
 
वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बण्जाडे, उपाध्यक्षहरुमा विआर लामा, कृष्णजीवी पन्त, सवज्र्ञ वाग्ले र बुद्धी सुवेदीले जितेका छन् ।
 
महासचिवमा पशुपति पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोक्षाध्यक्ष्मा सन्तोष विष्ट,महिला संयोजकमा दीक्षा बस्नेत विजयी भएका छन् ।