मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव नतिजा सार्वजनिक

एनआरएनए अमेरिका चुनाव नतिजा सार्वजनिक


अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको मत परिणामको पुरा विवरण सार्वजनिक भएको छ । अध्यक्षमा सुनिल शाहले ३७ सय ११ भोट ल्याएर विजयी भएका छन् ।
 
वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बण्जाडे, उपाध्यक्षहरुमा विआर लामा, कृष्णजीवी पन्त, सवज्र्ञ वाग्ले र बुद्धी सुवेदीले जितेका छन् ।
 
महासचिवमा पशुपति पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोक्षाध्यक्ष्मा सन्तोष विष्ट,महिला संयोजकमा दीक्षा बस्नेत विजयी भएका छन् ।