मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा बुद्ध जयन्ती मनाइदै

लसएन्जलसमा बुद्ध जयन्ती मनाइदै


लसएन्जलस (अमेरिका) – श्री पशुपतिनाथ तथा बुध्द मन्दिरको आयोजनामा यही मे १८ तारिक २५६३ औ बुद्ध जयन्ति विशेष कार्यक्रम हुने भएको छ । 
 
पहिलोपटक साउदर्न क्याविफोर्नियामा रहेका सबै स्थानीय संघसंस्थासंग समन्वय गर्दै बुद्दिष्ट सँग सम्बन्धित ब्यक्तित्वहरुको सल्लाह सुझावलाइ समेटेर बुध्द जयन्ति मनाउने योजना रहेको संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिएका छन् ।
 
कार्यक्रम पशुपतिनाथ तथा बुध्द मन्दिरमा बेलुकी ७ बजेदेखी ९ बजेसम्म हुनेछ ।
 
गुरूङ्गले लसएन्जलस र वरपर रहेका नेपाली समुदायलाइ कार्यक्रममा सहभागिताका लागि अाग्रह गरेका छन् ।