मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राजदूत कार्कीको थमाैती

राजदूत कार्कीको थमाैती


वासिङ्टन डिसी (अमेरिका)– अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की निकै वलशाली ठहरिएका छन् । यसअघि कुनै पनि राजदूतको म्याद थपिएको इतिहास नभएकोमा डा. कार्कीले भने फेरि म्याद थपेर थमैाती गराएका छन् ।
 
विहीबार मन्त्रीपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले 'संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूत श्री डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ' निर्णयको व्यहोरा सुनाएका छन् । 
 
कार्कीप्रति अमेरिकामा रहेका नेपाली समुदायको निकै चर्को गुनासोबीच सरकारले सिधै अर्को चारवर्षे कार्यकालका लागि नभनि घुमाउरो पाराले अर्को व्यक्ति नियुक्ती नभएसम्म शव्दावली प्रयोग गर्दै म्याद थपेको हो । डा. कार्कीको व्यबहार नेपाल सरकारको प्रतिनिधिको भन्दा पनि हाकिमी पाराको रहेको गुनासो नेपाली समुदायको छ । 
 
नेपालीसँग घुलमिल नहुने, रूखो स्वभावको भन्दै अमेरिका अाएका बेला प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि नेपाली समुदायले गुनासो गरेका थिए । तर कार्यकाल थप गर्न सफल भएर