मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा ओमनको सहभागिता रहने

नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा ओमनको सहभागिता रहने


काठमाडौँ – ओमानले नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले आँउदो मार्च २९ र ३० गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।
 
‘नेपालको लागनी सम्मेलनमा ओमनको सहभागिता रहेनछ ।
 
यसैगरी ओमनमा कार्यरत नेपाली महिलाले घरेलु कामदारमा पुन: श्रमस्वीकृति नदिदाँ आफूहरु घर फिर्न नपाएको भन्दै ओमनस्थित नेपाली दूताबासको ध्यानाकर्षण जनाएको छ ।
 
राजदूत ढकालद्वारा आयोजित भेटघाटमा महिलाहरुले घर फिर्न नपाउँदाको पीडा पोखेका थिए । उनीहरुले यथाशक्य छिटो पुन: श्रमस्वीकृति खुलाइदिन राजदूत समक्ष अनुरोध गरेका थिए ।