मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको मेम्बरशीप ड्राइभ क्यालिफोर्नियामा

एनआरएनको मेम्बरशीप ड्राइभ क्यालिफोर्नियामा


लसएन्जलस (अमेरिका) – एनआरएन अमेरिकाले क्यालिफोर्नियाका दुइ शहरहरूमा मेम्बरशीप ड्राइभ कार्यक्रम राख्ने भएको छ । 
 
भोली आइतबार सानफ्रान्सिस्को र पर्सी सोमबार लसएन्जलसमा मेम्बरशीप ड्राइभ कार्यक्रम गर्न लागिएको च्याप्टरका सचिव रोशन अधिकारीले जानकारी दिएका छन् । 
 
दुबै कार्यक्रमका लागि एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, डा. अर्जुन बञ्जाडे लगायतको टोली सहभागी हुनेछन् । दुबै जना भावी नेतृत्वका लागि प्रयासरत छन् ।