मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो


काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । 
 
निगमका अधिकारीहरुलेसञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गरेका छन 
 
शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ । निगमले नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ता थप महंगीको मारमा पर्ने भएका छन् ।
 
अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ ।