मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पुर्व मिस नेपाल नीकिता ‘साङ्लो मा अभिनय गर्ने

पुर्व मिस नेपाल नीकिता ‘साङ्लो मा अभिनय गर्ने


काठमाडौँ – अभिनेता विराज भट्टको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्लो’को लिड अभिनेत्रीमा पुर्व मिस नेपाल नीकिता चन्दक अभिनय  गर्ने भएकी  छिन् । 
 
हालै निर्माण टिम र नीकिताबीच सम्झौता भएको छ । फिल्मको कथाले भित्र बोल्ड, कन्फिडेन्ट, ड्यासिङ भूमिकाको अभिनेत्रीको माग गरेको र त्यो सबै नीकितामा पाएको भन्दै उनलाई आफ्नो टिममा भित्र्याएको भट्टले बताएका छन् । 
 
नीकिताले यसअघि ‘रानीमहल’ फिल्ममा काम गरेकी छिन् तर फिल्मको आधा छायाँकनपछि निर्माण टिममा उत्पन्न विवादले काम नै रोकिएको छ ।