खेलकुद

फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित

157 पटक पढिएको

12th Jan 2019, Saturday | २०७५ पुष २८, शनिबार ११:५४
चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् । सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए र अहिले मोनाकोसँग सम्झौता गरेका छन् । सम्झौता अनुसार उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने जानकारी गरिएको छ  ।
 
 हेनरी र सेस फाबि्रगास आर्सनलको टीममा एक अर्का राम्रो सम्बन्ध छ । उनीहरु साथी पनि हुन् । 
 
फाब्रिगासले सन् २००३ देखि २०११ सम्म आर्सनलबाट ३०३ खेल खेलेका थिए । त्यसपछि उनी बार्सिलोना गएका थिए ।।