मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित

फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित


चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् । सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए र अहिले मोनाकोसँग सम्झौता गरेका छन् । सम्झौता अनुसार उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने जानकारी गरिएको छ  ।
 
 हेनरी र सेस फाबि्रगास आर्सनलको टीममा एक अर्का राम्रो सम्बन्ध छ । उनीहरु साथी पनि हुन् । 
 
फाब्रिगासले सन् २००३ देखि २०११ सम्म आर्सनलबाट ३०३ खेल खेलेका थिए । त्यसपछि उनी बार्सिलोना गएका थिए ।।