मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाली बजारमा अमेरिकी डलरको भाउमा ब्रिद्दि

नेपाली बजारमा अमेरिकी डलरको भाउमा ब्रिद्दि


काठमाडौँ । नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ बढेको छ। 
 
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ। 
 
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ६२ पैसा छ।
 
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।