मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रवि ओडले विक्रमलाई पछि पार्दै जिते ‘नेपाल आइडल सिजन-२'(भिडियो सहित )

रवि ओडले विक्रमलाई पछि पार्दै जिते ‘नेपाल आइडल सिजन-२'(भिडियो सहित )


काठमाडौं । विक्रम बराललाई पछि पार्दै नेपाल आइडलको दोस्रो संस्करणको विजेता धनगढिका रवि ओड भएका छन् । रवि ओडले गाडीसँगै २२ लाख नगद हात पारे छन् ।
 
फस्र्ट रनरअप पोखराका बिक्रम बराल भए छन् ।  विक्रमले नगद २० लाख  हात पारे । झापाका सुमित पाठक सेकेण्ड रनरअप भएर १५ लाख नगद हात पारेका छन्  भने अस्मिता अधिकारी थर्र्ड रनरअप भएकी छन् ।