मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनले ह्युस्टनमा अन्तकृया गर्दै

एनआरएनले ह्युस्टनमा अन्तकृया गर्दै


ह्युस्टन (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका, टेक्सस च्याप्टरले आउँदो आइतबार ह्युस्टनमा अन्तरकृया गर्न लागेको छ ।
 
एनआरएनलाई कुन रुपले अघि बढाउन उपयुक्त होला भनेर सुझाव संकलन गर्नका लागि अन्तरकृया गर्न लागिएको उक्त कार्यक्रममा समुदायमा महत्वपूर्ण सहयोग पुरयाउने केहि संस्था र व्यक्तिहरुलाई सम्मान पनि गरिने कुरा टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतमले बताइएको छ। आइतबार बिहान ११ बजेदेखि आसियाना रेस्टुँरामा कार्यक्रम आयोजना हुनेछ ।
 
कार्यक्रममा सहभागी भएर सुझाव दिनका लागि एनआरएन टेक्सस च्याप्टरले सबैमा आग्रह गरेको छ ।