मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साप्ताहिक ‘हिमालयखबर अनलाइन रेडियो’ सन् २०१९ अमेरिकामा नेपाली समुदाय: जो चर्चामा रहे

साप्ताहिक ‘हिमालयखबर अनलाइन रेडियो’ सन् २०१९ अमेरिकामा नेपाली समुदाय: जो चर्चामा रहे


हामीले बुझेका छाैँ, तपाइको व्यस्तता । त्यही व्यस्ततालाइ सहज बनाउँदै देश विदेशका ताजा घटनाबाट तपाइलाइ अपडेट गराउन हामीले सुरू गरेका छाैँ हिमालय रेडियो । अहिलेलाइ यूटुब अनलाइनमा उपलव्ध हुने हिमालय रेडियोलाइ तपाइले केही समयपछिनै पोडकाष्टमा समेत सुन्न सक्नुहुनेछ । 
 
 
हरेक हप्तामा एकपटक तपाइलाइ हामी टेक्ससदेखि लिएर अमेरिकामा सबै राज्यहरू जहाँ नेपाली गतिविधि हुन्छन् । नेपालीलाइ चासो राख्ने घटना हुन्छन् । हामी त्यही पुर्याउने प्रयास गर्नेछाैँ । 
हामीलाइ सुन्नुस र प्रतिकृया दिनुहुनेछ भन्ने अाशामा छाैँ।