लसएन्जलस (अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरले लसएञ्जलसको आर्टेसियामा शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।
आर्टेसियामा रहेको तारा हिमालयन कुजिन परिसरमा आउँदो अगष्ट ११ तारिक शनिबार बिहान ११ बजे देखी रक्तदान हुने बिडिएले जनाएको छ । सो दिन साँझ ५ बजेसम्म रक्तदान हुनेछ ।
रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न समाजका सम्पूर्ण जनसमुदायहरूलाई आयोजकका तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।
प्रतिक्रिया