मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’ भन्दै ज्योति मगरले तिघ्रा उचालेपछी [हेर्नुस् भिडियो]

‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’ भन्दै ज्योति मगरले तिघ्रा उचालेपछी [हेर्नुस् भिडियो]


पिएनपिखबर। धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो ।
 
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको संघका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिए । मेलामा काभ्रे जिल्ला, प्रदेश नम्बर ३लगायत राष्ट्रिय तथा वहुराष्ट्रिय उद्योग व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता छ । काभ्रे महोत्सव धुलिखेल २०७४ को मुख्य आकर्षण जिल्ला स्तरिय कृषि, पर्यटन र हस्तकलाका सामाग्री छन् ।
 
धुलिखेल उद्योग वाणिज्य संघले २०६६ सालमा पहिलो महोत्सव आयोजना गरेको थियो । यसलाई निरन्तरता दिदै संघले २०७२ र २०७३ सालमा खाना महोत्सव आयोजना गरेको थियो ।
 
महोत्सवलाई आकर्षक वनाउन चित्रकला प्रदर्शनी, विज्ञहरुसंगको अन्तरक्रिया र काभ्रे जिल्लाको विभिन्न गतिविधि (इतिहास, शिक्षा, स्वास्थ, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि) झल्कने फोटो प्रदर्शनी पनि गरिने छ । महोत्सवमा विभिन्न खेलको प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय सांस्कृतिक तथा अन्य प्रतियोगिता, खाना पकाउने प्रतियोगिताहरुको साथै साईकल र्याली, स्थानीय सास्कृतिक झाँकी प्रदर्शनी भइरहेको छ । महोत्सवमा करिव ५ करोडको कारोवार हुने संघको अनुमान छ ।
 
उक्त महोत्सवमा ज्योति मगरको पनि उपस्थिति रहेको थियो। दर्शकलाई भरपुर मनोरंजन दिदै ज्योतिले लोक दोहोरी गित गाएकी थिइन्। सधाको झैँ उनको प्रस्तुतिले सबैलाई तताएको थियो।