मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘कान्छी’ चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)

‘कान्छी’ चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)


काठमाडौँ – मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच  चलचित्र ‘कान्छी’को  ट्रेलर सार्वजनिक गरिएको छ । फागुन ४ गते बाट नेपालको विभिन्न हलहरुमा प्रदर्शनमा आउन लागेको हो I  कान्छीको मुक्य नायकको भूमिकामा दयाह्याङ राई ले गरेका छन् । श्वेताले चलचित्रमा ‘कान्छी’को भूमिका निर्वाह गरेकी छिन् भने यस नेपाली चलचित्र  'कान्छी' को निर्देशक आकाश अधिकारी गरेका छन् I