मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

आज बिहिबार: तपाइको राशि

आज बिहिबार: तपाइको राशि


२०७४, कार्तिक ३० गते बिहिबार 

मेषः दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । पारवहन सम्बन्धी काम हुनेछ । प्रियजन भेटिनेछन् । रमाइलो हुनेछ । 



वृषः दिन उत्तम छ ।  कार्यक्षेत्र विस्तार हुनेछ । नयाँ काम पाइनेछ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 



मिथुनः दिन मध्यम छ । बौद्धिक काममा अवरोध आउन सक्छ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । शरीर पनि निकै अस्वस्थ रहनेछ । 



कर्कटः दिन प्रतिकूल छ । उच्च आडम्बरले हानि पुर्याउन सक्नेछ । मन डराउन सक्छ । महत्वपूर्ण कार्यको आशा नगर्नु बेस हुनेछ । 



सिंहः दिन उत्तम छ । सामाजिक मान सम्मान तथा पद प्रतिष्ठा मिल्नेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । मनोबल बढ्नेछ । 



कन्याः दिन मध्यम छ । बोलीवचनमा निकै सावधान रहनुपर्ने देखिन्छ । आर्थिक मामिलामा पनि सचेत हुनुपर्नेछ । स्वास्थ्यमा गडबड हुन सक्छ । 



तुलाः दिन भाग्योदयकारक छ । पराव्रmम बढ्नेछ । कामकाज र जागिरमा सफलता मिल्नेछ । भाग्यवर्धक काम बन्नेछ । 



वृश्चिकः दिन प्रतिकूल छ । उच्च महत्वाकांक्षा र उदारता खर्चमुखी हुनेछ  । काममा सचेतताको आवश्यकता महसुुस हुनेछ । 



धनुः दिन उत्तम छ । आय आर्जन र कर्म प्राप्ति हुनेछ । मनमा उत्साह थपिनेछ । सेवामूलक कार्यव्रmममा सहभागी भइनेछ । 



मकरः दिन अनुकूल छ । आफ्नो वर्चस्व बढ्नेछ । कामप्रति रूचि जाग्नेछ । आँटेको काममा सफलता मिल्नेछ । 



कुम्भः दिन मध्यम खालको रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर कमै मिल्नेछ । अरुबाट सहयोग पाइनेछैन । शरीर पनि निकै अस्वस्थ रहने देखिन्छ । 



मीनः दिन प्रतिकूल छ । उच्च खर्च र बडप्पनले निकै दुःख दिनसक्नेछ । मन खिन्न हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।