मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘तिमीलाई कुनै पल’ म्युजिक भिडियो सार्वजनिक

‘तिमीलाई कुनै पल’ म्युजिक भिडियो सार्वजनिक


गायक श्रीकृष्ण काफ्लेको नयाँ म्युजिक भिडियो ‘तिमीलाई कुनै पल…’ सार्वजनिक भएको छ । अत्यधिक चर्चामा रहेको उक्त गीतको म्युजिक भिडियोको पर्खाइमा रहेका स्रोताहरुले मन पराएर पक्कै पनि मनोरञ्जन लिने आशा गायक काफ्लेले गरेका छन् । 
एबी ड्रिम्स क्रियशनले बजारमा ल्याएको उक्त भिडियो हेरेर प्रतिक्रिया दिनसमेत कम्पनीले आग्रह गरेको छ । मीठो संगीत सिर्जना जहिले पनि अविश्मरणीय रहने रचनाकार लेखु सहयात्रीले बताएका छन् ।  
 
दीपक गजमेरको निर्देशनमा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन गरेको उक्त भिडियोमा दीपक र पवित्रा घिमिरेले अभिनय गरेका छन् । (हेर्नुहोस् माथि भिडियो ।)