मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पीआर र ग्रिनकार्ड लिने नेपालीले भोट हाल्न पाउंछन् पराराष्ट्रमन्त्री डा महत (भिडियो अन्तवार्ता)

पीआर र ग्रिनकार्ड लिने नेपालीले भोट हाल्न पाउंछन् पराराष्ट्रमन्त्री डा महत (भिडियो अन्तवार्ता)


हिमालयखवर संवाददाता-
विदेशमा स्थायी बसोबास गर्न ग्रिनकार्ड वा पीआर लिएपनि मतदानमा भाग लिन सक्ने पराराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् –एनआरएन) अमेरिकामा शनिवार हुन लागेको पांचौ बार्षिक साधारण सभामा भाग लिन बिहीबार अमेरिका आएका परराष्ट्रमन्त्री डा महतले भने पीआर र ग्रिनकार्ड हुने  नेपाली नागरिक नै भएकाले नेपालमा हुदां कुनै  पनि निर्वाचनमा मतदान गर्न सक्छन् ।
 
विदेशमा हुनेलाई यस्तो अधिकार दिन प्राविधिक समस्या रहेको पराष्ट्रमन्त्री मन्त्री डा महतले बताए । प्राविधिक समस्या भएकाले मात्र विदेशमा रहने नेपालीले मतदान गर्न सक्ने व्यवस्था नभएको हो महतले भने यसमा पनि पहल भइरहेको छ । 
 
हिमालयखवरसंगको अन्तवार्तामा डा महतले एनआरएन नागकिरता, लगानी, कतारमा नेपाली श्रमिककावारेमा भएका नयाँ गतिविधि, नेपाली काँग्रेस आवद्ध जन सम्पर्क समिति भित्र विवाद, नेपाली काग्रेस भित्रको गुट र नेपालको पराराष्ट्र नीतिका बारेमा आफ्ना धारणा व्यक्त गरेको छन् ।  अन्तवार्ताको संक्षेप ।