मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल

नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल


काठमाडौँ । यतिबेला नेपालकी तरकारीवाली युवती इन्टरनेटमा निकै भाइरल भएकी छन् । पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा #चाइवाला नामबाट चर्चामा आएपछि उनी हाल मोडलिङको दुनियामा प्रवेश गरेका छन् ।
 
उही शैलीमा नेपालकी एक चेली ३तरकारीवाली नामबाट इन्टरनेटमा छाएकी उनी गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिँड्दै गरेकी र तरकारी बेच्न बसेको समयमा मोबाइल फोनमा कुराकानी गर्दै गरेको उनको #तस्बिर (c) रुपचन्द्र महर्जनले लिएका हुन् । जुन तस्बिर निकै भाइरल भएको छ ।
 
 
सुन्दर अनुहारका कारण उनलाई धेरैले तारिफ पनि गरेका छन् । के पाकिस्तानी युवकको जस्तै यी युवतीको पनि भाग्य बदलिएला ? यो प्रतीक्षाको विषय बनेको छ ।