मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

हिलोमा माया साट्दै दीपक –प्रियंका (फोटोफिचर)

हिलोमा माया साट्दै दीपक –प्रियंका (फोटोफिचर)


अघिल्लो फिल्म ‘वडा नं ६’मा समावेश गीत ‘सुर्के थैली’का कारण सोही व्यानरले बनाएको फिल्म ‘छक्का पन्जा’ प्रतिक्षित फिल्मको सूचीमा परेको छ । नभन्दै एक महिना अघि रिलिज सोही फिल्मको गीतले एघार लाख भन्दा बढी भ्यु पाउनुले पनि यही पुष्टि गर्छ की फिल्मलाई लिएर मान्छेमा उत्सुकता छ । 
 
शनिबार यही फिल्मको अर्को गीत पनि सुटिङ गरिएको छ । शनिबार भैंसेपाटीस्थित खेतलाई सुटिङस्थल बनाउँदै गीत निर्देशक कविराज गहतराजले ‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ? तम्रा नी हाम्रा बाहेक को छ र ?बोलको गीत सुटिङ गरेका थिए ।
 
प्रियंका मंगलबार अमेरिका उड्ने भएपछि निर्माण टिमले हतार हतार गरी सुटिङ राखेको थियो । अघिल्लो गीतमा सबै कलाकार देखिएपनि यो गीतमा भने दीपक र दीपा मात्र देखिनेछन् ।