मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

भ्रष्टाचार मौलाउनुमा दलहरू जिम्मेवार छन् – डा. स्वर्णीम वाग्ले

भ्रष्टाचार मौलाउनुमा दलहरू जिम्मेवार छन् – डा. स्वर्णीम वाग्ले


राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले विदेशमा उच्चशिक्षा हाँसिल गरी गोर्खाको सामान्य परिवारमा जन्मिएका एक नेपाली युवाले विश्वका टप मानिने अमेरिकाको Harvard, बेलायतको London School of Economics र अष्ट्रेलियाको Australian National University मा छात्रबृत्तिमा उच्च शिक्षा अध्ययन गर्नुभएको थियो।
 
विश्व बैंकको अमेरिकास्थित मूख्यालयमा बरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत हुनुहुन्थो I नेपालमा केहि  गर्ने अठोटका साथ पद  त्यागेर  स्वदेश फर्कनु भएको थियो। 
 
भुइचालो र त्यसपछि भारतले लगाएको आर्थिक, व्यापारिक नाकाबन्दीले नेपाली अर्थतन्त्र ध्वँस्त अवस्थामा पुगेको उल्लेख गर्दै  उहाँले  नेपाललाई अघि बढ्न सुनौलो अवसर प्राप्त भएको चर्चा गर्नुभयो । प्रस्तुत छ डा. वाग्ले सँग हिमालय खबरका शैलेश आचार्यले गर्नुभएको कुराकानीका महत्वपूर्ण अंशहरु