मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नाईँ नभन्नू ल- ४ को शिर्ष गीत रिलिज: नाईं नभन्न आग्रह गर्दै पल र वर्षा (भिडियो सहित )

नाईँ नभन्नू ल- ४ को शिर्ष गीत रिलिज: नाईं नभन्न आग्रह गर्दै पल र वर्षा (भिडियो सहित )


फिल्म ‘नाई नभन्नू ल ४’ मार्फत् नेपाली रजतपटमा प्रवेश गरेका पल शाह र वर्षा राउतको अभिनय रहेको सोही फिल्मको शीर्ष गीत बाहिरिएको छ । फिल्म युनिटले बुधबार गीत सार्वजनिक गरेको हो ।एक महिना अघि सार्वजनिक भएको अडियो गीत नै स्रोताले मन पराएका थिए । आवाज मात्र पनि एक लाख बढी दर्शकले हेरिसकेका थिए ।