मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सासको निर्बाचनमा अध्यक्षका दावेदारहरु कृष्ण लामिछाने र विजय राज भट्टराईले आफूहरुलाई विजय वनाउने मुख्य एजेण्डाहरु के के छन् त ? (भिडियो सहित)

नेपाली समाज टेक्सासको निर्बाचनमा अध्यक्षका दावेदारहरु कृष्ण लामिछाने र विजय राज भट्टराईले आफूहरुलाई विजय वनाउने मुख्य एजेण्डाहरु के के छन् त ? (भिडियो सहित)


समुदायको हितका लागि गतिशील र सक्षम एनएसटि (NST) चाहिन्छ – विजयराज भट्टराई (भिडियो अन्तरबार्ता )
 
बर्षको ५२ हप्तामा ५२ वटा कार्यक्रम गर्ने मेरो लक्ष्य छ: कृष्ण लामिछाने (भिडियो अन्तरबार्ता)
निर्वाचन कार्यतालिका अनुसार डिसेम्बर २० तारिख, २०१५ को बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म सबै सदस्यहरुले निर्वाचनमा भाग लिन पाउने प्रवधान रहेकोछ ।