मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

बर्षको ५२ हप्तामा ५२ वटा कार्यक्रम गर्ने मेरो लक्ष्य छ: कृष्ण लामिछाने (भिडियो अन्तरबार्ता)

बर्षको ५२ हप्तामा ५२ वटा कार्यक्रम गर्ने मेरो लक्ष्य छ: कृष्ण लामिछाने (भिडियो अन्तरबार्ता)


नेपाली समाज टेक्सासको चुनावमा अध्यक्षका दावेदार कृष्ण लामिछानेले आफूलाई विजय वनाउन सवैलाई आग्रह गरेका  छन । हरेक क्षेत्रका नेपालीहरुलाई परेको कुनैपनि अप्ठेरो आइपर्दा  आफूले सक्दो सहयोग गर्ने वताए ।
 
नेपाली समाज टेक्सासको माध्यमवाट ड्राईबिंग , वसोवास, जागीरको ट्रेनिङ्ग आदिको व्यवस्था नेपालीहरु माझ पुरयाउने प्रतिवद्धता उनले जनाए I
 
निर्वाचन कार्यतालिका अनुसार डिसेम्बर २० तारिख, २०१५ को बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म सबै सदस्यहरुले निर्वाचनमा भाग लिन पाउने प्रवधान रहेकोछ ।