मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ज्यान फालेर मायालु भेट्न जादा (भिडियो सहित)

ज्यान फालेर मायालु भेट्न जादा (भिडियो सहित)


प्रफिट बिनाको लगानी गित संगितको क्षेत्र । तै पनि दिनका दिन महंगो बजेटमा गितका भिडियोहरु निर्माण भईरहेका छन् । नेपाली लोक दोहोरी क्षेत्रलाई खस्कदो गित संगितका व्यापारले छोएको छैन् । झन पछिल्लो समयमा उत्कृष्ट क्वालिटीका भिडियोहरु निर्माण भईरहेका छन् ।
त्यस्तै हिजो गायक सन्दिप न्यौपाने तथा देवि घर्तिको आवाज रहेको मायाल’ले भन्याभा बोलको गितको छायांकन निकै तामझाम का साथ गरिएको छ । करिब तिसजना कोरस राखेर छायांकन गरिएको उक्त गितमा सन्दिप र प्रेम केसीको साथमा कोरियोग्राफर स्मृति तिल्सिनाले कम्मर मर्काएकी छिन् । करण चैसिरले क्यामरा चलाएको उक्त भिडियोमा स्मृतिले नै एक्सन कटको काम गरेकी थिईन् । साई भिजनले भिडियो निर्माण गर्ने उक्त गितलाई एस.ए भिजन कम्पनिले बजारमा ल्याउदैछ ।