मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

सरकारले हरेक दिन राष्ट्रको नाममा सम्बोधन गर्नु पर्छ – मनोज गजुरेल

सरकारले हरेक दिन राष्ट्रको नाममा सम्बोधन गर्नु पर्छ – मनोज गजुरेल


आजको कुराकानी नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको साथमा । आज मात्रै उनले न्युर्योकमा एक भव्य प्रस्तुति सम्पन्न गर्नुभएको छ । उनको यो प्रस्तुति अमेरिका यात्राको अन्तिम प्रस्तुति हो । चर्चित हास्य कलाकार गजुरेल भन्छन् , उनको यो आजको दिन अमेरिका को १२ औँ प्रस्तुति र अन्तिम  प्रस्तुति हो । यो अवद्यिका लागि अमेरिका बसाई उनका लागि निकै रमाइलो, सफल र अर्थपूर्ण रह्यो साथसाथै अमेरिकामा बस्दै आउनुभएका नेपाली नागरीकहरुको वैदेशिक हस्तक्षेप विरुद्धको प्रदर्शनमा पनि सहभागि हुन पाएको कुरा बताउनु भयो । भिडियो: इनेप्लिज. कम