मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

थानेश्वर र अबुनको ’स्याङ्जा गएँ पाल्पा गएँ’ …भिडियो सार्बजनिक

थानेश्वर र अबुनको ’स्याङ्जा गएँ पाल्पा गएँ’ …भिडियो सार्बजनिक


थानेश्वर गौतम र अबुन पाण्डेको आवाजमा रहेको यस गीतको भिडियो निर्देशन उमेश गुरुङ र छायांकन मधुर बस्नेतले गरेका छन् भने नायिका नीता ढुंगाना र मोडल पुष्प खड्काले  रोयला गीत ’स्याङ्जा गएँ पाल्पा गएँ’ को भिडियो सार्बजनिक गरिएको छ ।
 
काठमाण्डौँको टोखामा छायांकन गरिएको यस गीतको भिडियोलाई दशैँको उपहार स्वरुप ल्याईएको गायक गौतमले हिमालय खबरलाई  बताए ।