मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रतनको गितमा विदेशीनुको पिडा हेर्नुहोस भिडियो

रतनको गितमा विदेशीनुको पिडा हेर्नुहोस भिडियो


देशमा व्यप्त राजनितिक अवस्थाको कारण लाखौ नेपाली युवाहरु बिदेशीन बाध्य भईरहेका छन् । नचाहदा नचाहदै पनि विदेशी भुमीमा रगत र पसिना चुहाउनु परेको पिडा जुन युवाहरुले भोगेका छन् , सायद तिनिहरुलाई भन्दा बढी बैदेशिक रोजगारको बारेमा अरुलाई थाहा नहोला । त्यसैले पनि हुन सक्छ आफ्नो जिवनको कैयन बसन्त विदेशी भुमिमा नै विताएर यतिबेला स्वेदशमा नै रहेका संगितकार रतन चन्दले त्यस्ता युवा पिढीलाई समेटेर दशैको छेको मा वैश छदा परदेशमा बोलको गित बजारमा ल्याएका छन् ।
उक्त गितमा रतनको आफ्नै शब्द रहेको छ भने गायक श्याम सामसोड। राईको स्वर रहेको छ । अर्जुन विसीले निर्देशन गरेको उक्त भिडियोमा मदन थापा,मानव शाही ठकुरी,गोविन्द गुर्माछाने र संगिता लामा लगायत कलाकारहरु फिचरिड। भएका छन् । उक्त गितलाई एस ए भिजन कम्पनि प्रा ।ली  ले वजारमा ल्याएको छ ।
भिडियो