मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हेल्प हिल नेपाल, ५ के वाकबाट ३० हजार डलर आर्थिक सङ्कलन

क्यालिफोर्निया–क्यालिफोर्नियाको स्यान फ्रान्सिस्कोमा रहेर धेरै चर्चामा नआए पनि थुप्रै कार्यक्रमहरू गर्दै आएको संस्था हो बे यरिया नेपाली वमन अर्गनाइजेशन (BANWO) । नेपालमा भूकम्प राहत तथा पुनर्निर्माणमा पनि जुटेको सो संस्थाले हेल्प हिल नेपाल भन्ने नाराका साथ आयोजना गरिएको ५ के वाक अगस्ट २ को कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । विभिन्न संघसंस्था प्रतिनिधि, गन्यमान्य, पत्रकार सबै गरी ४०० भन्दा बढीको जनसहभागीता कार्यक्रम थियो ।
 
संस्थाकी अध्यक्ष सुमिता थापाका अनुसार कार्यक्रमबाट ३० हजार डलर आर्थिक सङ्कलन भएको छ । नेपालमा भूकम्पबाट भत्केको एउटा स्कुल भवन र हेल्दी चुलोको लागि आयोजना गरिएको सो कार्यक्रममा केही संस्थाहरूले म्याचिङ ग्रान्ट गर्न पनि चासो देखएका छन् भने कुनै पनि अरू संस्थाहरुलाई पनि म्याचिङ ग्रान्ट गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न अनुरोध गरिएको छ।