मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रणवीरका फिल्म असफल भएपनि कट्रिनाले गरिन सफलताको पुजा

आफ्ना प्रेमी रणवीर कपुरको फिल्म एकपछि अर्को गर्दै असफल भएपछि प्रेमिका कट्रिना कैफले घरमा पुजाको आयोजना गरेकी छन्। 
 
रणवीरको फिल्म निरन्तर असफल भएपछि चिन्तित भएकी कट्रिनाले उनका लागि सफलताको पूजा आयोजना गरेकी हुन्। हालै मात्र प्राग्वेमा बिदा मनाएर फर्किएपछि रणवीरका लागि उनकी प्रेमिका कैफले घरमै पूजाको आयोजना गरेकी हुन्। 
 
मुम्बइको कार्टर रोडमा रहेको एक अपार्टमेन्टमा दुई जना बस्न थालेको केही महिना भयो। तर, यो घरमा पुगेपछि रणवीरका फिल्म निरन्तर असफल भैरहेका छन्। यसैले पनि कट्रिनाले पूजाको आयोजना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी