मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामै बस्ने भए अभिनेता दिलिप रायमाझी

अमेरिकामै बस्ने भए अभिनेता दिलिप रायमाझी


नेपाली चलचित्रका अभिनेता नायक दिलिप रायमाझी अबदेखि अमेरिकामै बस्ने भएका छन।  
 
दिलिप रायमाझी सपरिवारका साथ् अमेरिका पुगेका हुन्। उनी अहिले रिल्याण्डको बाल्टिमोरमा छन्।  रायमाझीले छोरीको पढाईका लागि आफु अमेरिका पुगेका बताएका थिए। उनी आईतबार राति अमेरिकाको बाल्टिमोरमा उत्रिएका हुन्। रायमाझीका साथमा श्रीमती मंजु र छोरी दिव्या पनिसँगै छन्। 
 
नेपालबाटै ग्रीनकार्ड लिएर रायमाझी अमेरिका पुगेका हुन्। उनी अहिले मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि नेपाल सरकारका अवैतनिक राजदुत प्रेमराजा महतको घरमा बसेका उनले परिवारका लागि अपार्टमेन्ट खोजिरहेको बुझिएको छ।