मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्क स्थित इमिग्रेसन सम्बन्धी अनुभव प्राप्त कानुन विद एटर्नी बिनोद रोक्का ड्यालस टेक्सासमा

न्युयोर्क स्थित इमिग्रेसन सम्बन्धी अनुभव प्राप्त कानुन विद एटर्नी बिनोद रोक्का ड्यालस टेक्सासमा


हिमालय खबर I टेक्सासको ड्यालस  स्थित नेपाली मन्दिरमा आईतबार अमेरिकाले हालै नेपालीलाई  दिएको टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) बारे अन्तरक्रिया हुने भएको छ I  उक्त अबसरमा न्युयोर्क स्थित इमिग्रेसन सम्बन्धी अनुभव  प्राप्त कानुन विद एटर्नी बिनोद रोक्काले टीपीएस सुबिधा फारम भर्ने प्रकृया, यसमा सकारात्मक र अन्य बिबिध फर्मका बारेमा जानकारी दिने कार्यक्रम छ I 
 
नेपाली समाज टेक्सासले आयोजना गरेको उक्त कार्यक्रम जुलाई २६ आईतबार ठिक ४ बजे हुने आयोजकले हिमालयखबरलाई  बताएको छ I  टीपीएसका बारेमा केहि भ्रम सिर्जना भए पछि काठमाडौँ स्थित अमेरिकी दुताबासले पनि प्रेस बिज्ञप्ति प्रकासित गरि यो अस्थाई सुबिधा भएको जनाएको छ I अमेरिका दुतावासको बिज्ञप्ति अनुसार :