मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बग्दादमा गराइएको विष्फोटमा २० को मृत्यु

बग्दादमा गराइएको विष्फोटमा २० को मृत्यु


काठमाडौं, श्रावण ७ । इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु भएको छ ।
 
 व्यस्त बजारमा विष्फोट गराईंदा थुप्रै व्यक्ति घाइते भएका छन् । शिया मुस्लिमहरुको वस्तीमा विष्फोट गराइएको हो । केही दिनअघि मात्र आईएसले यस्तै विष्फोट गराएको थियो ।
 
 बितेको १६ महिनामा इराकमा १५ हजार मानिस मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)