मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

२४ जनालाई सामूहिक मृत्युदण्डको घोषणा

२४ जनालाई सामूहिक मृत्युदण्डको घोषणा


बग्दाद: इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ । 
 
उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा दोषी ठहराइएको हो । 
 
 
इराकी अदालतले प्रतिवादी २८ जनामध्ये २४ लाई गतवर्ष टिक्रिटमा भएको सयौँ व्यक्तिको ज्यान लिएको अभियोग लगाई सजाय सुनाएको छ ।
 – रासस/एएफपी