मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायिका सुष्माबाट लुटिए पुरुष

नायिका सुष्माबाट लुटिए पुरुष


काठमाडौं । कण्डम गर्लको उपमा पाएकी नायिका तथा मोडल सुष्मा अधिकारीले हालै एक पुरुष मोडललाई लुटेको खुलासा भएको छ । 
 
पछिल्लो समय व्यस्त बनेकी नायिका सुष्माले मोडल प्रदिपलाई लुटेकी हुन् । आफ्ना भौतिक चाहना पूरा गर्न प्रदिपसंग झुटो मायाको खेल रचेर सुष्माले उनको लाखौ रुपैयाँ लुटेको खुलेको हो । 
 
अर्को प्रेमिलाई समेत पैसा दिने गरेएकी सुष्माको यो झुटो मायाको चाल प्रेम सागर पौडेलको नयाँ एल्बम रक्षा २ मा समावेश गीत ’धनलाई माया’को भिडियोमा खुलेको हो । 
 
शब्द तथा संगीत समेत प्रेम सागर पौडेकै रहेको उक्त गीतमा स्वर भने सिडी विजय अधिकारीको रहेको छ ।