मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बाथ टवमा बच्चा जन्माउँदै गरेका तस्बिर भाइरल

बाथ टवमा बच्चा जन्माउँदै गरेका तस्बिर भाइरल


वाशिंगटन– अमेरिकामा एक फोटोग्राफरले आफ्नी साथीले बच्चा जन्माइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । केथी रोसारिया नामकी फोटोग्राफरले बाथ टबमा नेचुरल तरिकाबाट बच्चा जन्माएका केही तस्बिर सार्वजनिक गरेकी हुन् ।
 
बच्चालाई जन्म दिने पनि पेशाले फोटोग्राफर नै रहेको बताइएको छ । केथीले तस्बिर जारी गर्ने क्रममा भनेकी छिन्, ‘मेरा लागि बच्चाको जन्मदिने बेलाकी देखिने महिला भन्दा अद्भूत कुरा केही पनि छैन ।
 
’ केथीले पहिले पनि यस्तो समयका केही तस्बिर खिचिसकेको बताइएको छ । उनले धेरै तस्बिर खिचेपनि केही छानेर मात्रै सार्वजनिक गरिन् । जुन अहिले भाइरल भइरहेका छन् ।